REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN ASSOCIATION
WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

जिल्ला समाचार
अदालत नजिकै बम विष्फोटन
February 06 2010



धनुषा, २३ माघ । धनुषा जिल्ला अदालतको प्रवेश द्धारा नजिकै आज दिउसो अज्ञात समुहले बम विष्फोटन गराएको छ ।

विष्फोटनबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । अदालत प्रवेश गर्ने ढोका नजिकै बोरामा राखिएको ग्याँस सिलिन्डर विष्फोटन भएको हो ।

विष्फोटन कस्ले गराएको भन्ने सम्बन्धमा केहि खुल्न सकेको छैन । बिष्फोटन पछि जनकपुर बजारमा त्रास फैलिएको छ ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
Civil Homes
जिल्ला समाचार
छुट्टा छुट्टै घटनामा दुईको मृत्यु
[March 09 2010]
काठमाडौ २५ फागुन । दाङको तुलसीपुरमा वसको ठक्करवाट एकजना वालकको मृत्यु भएको छ । तुलसीपुर नयाँ वसपार्क नजिकै ना ३ ख २९२४ नम्वरको वसले ठक्कर
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
Manakamana Temple
NTC
Republic Day of India
Akhadya
Alliance Insurance Compan`y Limited
Panchakanya
HillTake
Kist Bank
Drinking Water
Baby Care
हात्ती पाइले रोग
Fast Track Road
Citizens Bank
CFL Bulb
NTB
Nepal Oil Corporation
NIBL
NIBL
Oil Corporation
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.