REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN ASSOCIATION
WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY
प्रमुख समाचार
|  तनहुँमा जिप दुर्घटना१० जनाको मृत्यु १३ घाईते   |   ARMY SEEKS BILLIONS TO FUND STRATEGIC PLAN:REPORTS   |   GPK CRITICALLY ILL; NOT BEING FLOWN TO DELHI   |   TIBETAN REFUGEES PLANNING DEMONS IN KATHMANDU   |   NO BREAKTHROUGH ON GUBERNATORIAL APPOINTMENT   |   ANSARI HANDING OVER HIS RESIGNATION TO PM TODAY   |   CPN-UML COMING TO A DECISION ON CONTENTIOUS AGENDA TODAY   |   PM CLAIMS DISCHARGE WAS AN ACHIEVEMENT FOR THE GOVERNMENT   |   PASCOE ARRIVES; TALKS WITH KOIRALA AND CONGRESS LEADERS   |   ANSARI RESIGNS OUT OF POSITION FOLLOWING THE DIRECTIVES   |   INDIA IN FAVOR OF EARLY CONSTITUTION THAN ANY CHANGE OF GUARD YET   |   DEATH THREATS TO KANTIPUR DIRECTOR ON SMS   |   PASCOE ASSURES TO SHARE MAOIST DOSSIERS WITH GOVERNMENT   |   भारत सत्ता परिवर्तन भन्दा शान्ति र संविधानको पक्षमा   |   संवैधानिक समितिमा माओबादीको हो हल्लाले बैठक एजेण्डामै प्रबेश गरेन   |   नयाँ दिल्लीमा उपप्रधानमन्त्री गच्छदार उच्च राजनीतिक भेटवार्तामा ब्यस्त   |   शिविरबाट अयोग्य लडाकु निकालनु सरकारको उपलब्धी भएको प्रधानमन्त्रीको दावी   |   कोइराला र राष्ट्रसंघका उपमहासचिव भेट   |   गृहराज्यमन्त्रीद्धारा पदबाट राजिनामा   |   ए डिभिजन लिग फुटवलमा शीर्ष टोली मनाङब्वाइज युनियनसँग गोलरहित बराबरी   |  

प्रमुख समाचार
संबिधानका लागि एमालेको कार्यदल
February 06 2010



काठमाण्डौ, २३ माघ । सत्तारुढ दल नेकपा एमालेले नयाँ संबिधानमा पार्टीका तर्फबाट सहयोग पुराउन तथा सुझावका लागि कार्यदल गठन गरेको छ ।

पार्टी मुख्यलय बल्खुमा आज बसेको पोलिटब्युरोको बैठकले स्थायी समिति सदस्य भरतमोहन अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको पोलिटब्युरो सदस्य प्रकास ज्वालाले जानकारी दिनु भयो । कार्यदलले नयाँ संबिधानको प्रारुप साशकिय स्वरुप र राज्यपुर्नसंरचनाका सम्बन्धमा धारणा निर्माण गरेर आगामि केन्द्रिय कमिटिको बैठकमा पेस गर्ने छ ।

कार्यदलको सदस्यमा प्रकाश ज्वाला रामचन्द्र झा बिष्णु पौडेल उर्मिला अर्याल राजेन्द्र पाण्डे ईश्वर पोखरेल शंकर पोखरेल अशोक राई लगायतका नेताहरु रहनु भएको छ । एमालेको केन्द्रिय कमिटिको बैठक आगामि फागुन पाँच गते काठमाण्डौमा बस्ने तय पनि भएको छ ।

एमालेले शासकिय स्वरुप राज्यको पुर्नसंरचनामा संबिधान सभाका बिषयगत समितिहरुमा माओबादी र काँग्रेस संग अलग अलग गठबन्धन गरेर सहयोग गरेपछि पार्टीको धारणा लाई लिएर बिवाद भएको थियो ।

त्यसै गरेर एमालेले पार्टीका तर्फबाट सरकारमा सहभागि मन्त्रीहरुले समन्वय नगरेको भन्दै आलोचना गरेपछि मिलेर जाने निर्णय गरेको छ । त्यसका लागि मन्त्रीहरुले नेतृत्व संग परार्मश गरेर महत्वपुर्ण निर्णय गर्ने सहमति भएको पोलिटब्युरो सदस्य ज्वालाले जानकारी दिनु भयो ।

 
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
Civil Homes
जिल्ला समाचार
छुट्टा छुट्टै घटनामा दुईको मृत्यु
[March 09 2010]
काठमाडौ २५ फागुन । दाङको तुलसीपुरमा वसको ठक्करवाट एकजना वालकको मृत्यु भएको छ । तुलसीपुर नयाँ वसपार्क नजिकै ना ३ ख २९२४ नम्वरको वसले ठक्कर
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
Manakamana Temple
NTC
Republic Day of India
Akhadya
Alliance Insurance Compan`y Limited
Panchakanya
HillTake
Kist Bank
Drinking Water
Baby Care
हात्ती पाइले रोग
Fast Track Road
Beema Sansthan Press Bigyapti
Citizens Bank
CFL Bulb
NTB
Nepal Oil Corporation
NIBL
NIBL
Oil Corporation
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.