REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
प्रेस चौतारीको अध्यक्षमा विष्ट
February 06 2010


बुटवल,२४ माघ । प्रेस चौतारी नेपालको छैठौै राष्ट्रिय अधिवेशनले गगन विष्ठको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ । निर्वाचनमा उहाले २७६ मत प्राप्त गरेका गर्नुभएको थियो भने उहाका प्रतिश्प्रधी प्रमोद दाहालले २०१ मत प्राप्त गर्नुभएको थियो । यसैगरी चौतारीको वरीष्ठ उपाध्यक्षमा श्रीधर आचार्य १६८ मत ल्याई वीजयी भएका छन् । त्यसस्तै महासचिवमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रीजाल २३६
मत ल्याइ वीजयी हुनुभएको छ । तीन जना सचीवहरुमा लक्की चौधरी माधव नेपाल र दुर्गा भण्डारी निर्वाचित हुनुभएको छ । यसैगरी कोषाध्यक्षमा अक्षरी पोख्रेल विजयी हुनुभएको छ । चौतारीको क्षेत्रीय उपाध्यक्षहरुमा पुर्वााचलबाट प्रकाश खतीवडा  मध्यमााचलबाट राजेन्द्र अर्याल  पश्चिमााचलबाट दुर्गा प्रसाद शर्मा मध्यपश्चिमााचलबाट कृष्ण अधिकारी  र सुदुरपश्चिमााचलबाट हेमन्तकुमार पौडेल निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा अाचलतर्फ मेची चेतन अधिकारी  कोशी डिल्ली पोखरेल  सगरमाथा कुशलबाबु बस्नेत  जनकपुर द्धारिका काफ्ले बाग्मती  नबराज छदफुली  नारायणी रामकुमार एलन  गण्डकी कृष्ण केसी धौलागिरी रामकृष्ण शर्मा  लुम्बिनी मुकेश पोख्रेल  राप्ती सुदद्धन रिजाल भेरी यज्ञराज थापा  सेती मातृका तिम्सीना र महाकालीबाट  राजेन्द्र विष्ठ उपात्याकाबाट उपेन्द्र केसी निर्वाचित भएका छन् । छैटौ अधिवेशनले खुल्लातर्फ टिका विष्ठ  सीवजी गायक  महेन्द्र विष्ट  नरेन्द्र साउद  गणेश पाण्डे केशव अधिकारी र विश्वमणी सुवेदी  तथा महिलातर्फ पुर्वााचलबाट विमला राई मध्यमााचलबाट सरीता दाहाल  पश्चिमााचलबाट शान्ता गुरुड  मध्यपश्चिमााचलबाट गीता अधिकारी र सुदुरपश्चिमााचलबाट यमकला पाण्डे निर्वाचित भएका छन् ।  जनजातिबाट यमबहादुर थापा  मधेशबाट विरेन्द्र मीश्र र लक्ष्मी शाह निर्वाचित भएका छन् ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.