REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
काँग्रेसको बिवाद यथावत
February 07 2010



काठमाण्डौ, २४ माघ । नेपाली कांग्रेस विवाद समाधान समितिको आज ललितपुरमा बसेको बैठकले बिवाद भएका जिल्ला र संगठनहरुका बारेमा छलफल गरेको छ ।

कांग्रेस पार्टी कार्यालय सानेपामा आज बसेको समितिको बैठकले बिभिन्न बिषयमा छलफल गरे काँग्रेसले जनाएको छ । केन्द्रिय सदस्यको उपस्थितीमा जिल्लाका नेता तथा कार्यकर्तालाई स्थानीय स्तरको विवाद टुङगो लगाउन नसकेपछि प्रकाशमान िसंहको संयोजकत्वमा विवाद समिति गठन गरिएको थियो ।
 
कांग्रेस एकीकरणको लामो समय वितिसक्दा समेत देशभरका १४ जिल्लामा अझै विवाद कायम रहेको कांग्रेस स्रोतले बताएकोछ । पार्टी कार्यालयले ओखलढुङगा रामेछाप सोलुखुम्बु संखुवासभा मुस्ताङ पर्वत कैलाली नुवाकोट काभ्रे धनुषा बारा पसा्र प्युठान सप्तरीमा कांग्रेस विवाद कायम रहेको जनाएका छन् । जिल्लाको विवाद टुङगो लगाउन नसक्दा कांग्रेसले कि्रयाशील सदस्यता वितरणमा समेत ढिलाई भएको छ ।

कांग्रेस महासमितिले माघ १५ भित्रमा सबै जिल्लामा कि्रयाशील सदस्यता वितरण गरिसक्नुपर्ने तोकेको थियो । तर सबै जिल्लामा कि्रयाशील सदस्यता नै बाड्न नसकेपछि कंग्रेसले महाधिवेशनको तयारीमा समेत ढिलाई भएको बताएको छ ।
 
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.