REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN ASSOCIATION
WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
माओवादी अयोग्य लडाकुको विदाई आजबाट समाप्त
February 07 2010


रोल्पा,२५ माघ । राष्ट्रसंघीय मिसन अनमिनले अयोग्य ठहर्याएका माओवादी लडाकुको विदाइ प्रकि्रया आजबाट समाप्त हुँदैछ । रोल्पाको दहवनमा रहेकॊ जनमुक्ति सेनाको पाचौँ  डिभिजनमा अयोग्य ठहर् याइएका लडाकुलाई आज विदाई गरेपछि आजैबाट अयोग्य लडाकुको विदाई प्रकि्रया समाप्त हुनेछ । पाचौँ डिभिजन मुख्यालय रोल्पाको दहवन सहित सहायक शिविरहरु गैरीगाउँको टिला मसिनाको उघाँ होलेरीको खस्रे र दाङको सग्राम गरी २ हजार ४ सय ४२ जनालाई प्रमाणित गरिएका छन् । २ हजार ८ सय ३८ जना मध्ये ३ सय ९६ जना अयोग्य लडाकु रहेका छन् ।
ति मध्ये  २ सय ८४ जनाको आज बिदाई गरिने छ भने बाँकी यसअघि नै डिभिजन छोडेर गइसकेको पाचाँैं डिभिजन मुख्यालयले जनाएको छ । विदाई गर्दा अनमिन र माओवादीका तर्फबाट गरि जनसेनालाई जनही २२ हजार नगद दिइनेछ । विदाई समारोहमा माओवादी माओवादी अध्यक्ष प्रचण्ड माओवादी स्थायी समिती सदस्य बर्षमान पुन जनमुत्ति सेना प्रमुख नन्द किशोर पुन पाशाङ डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल बलदेव राष्ट्रसंघीय अन्मिन प्रमुख करिन ल्याणग्रन्ड चिनका राजदुत जापानका राजदुत बेलायतका राजदुत नबॆ्रका राजदुत अमेरिकी राजदुताबासका प्रतिनिधी फान्स राजदुतावासका प्रतिनिधी रोल्पाको दहबन आउने कार्यक्रम रहेको छ ।  बहिर्गमन तथा बिदाई कार्यक्रम आज बिहान १० बजेदेखि सुरु हुने पाचौँ डिभिजनका सहकमाण्डर अबिनाशले बताउनु भयो ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
Civil Homes
जिल्ला समाचार
झापा बन्द
[March 10 2010]
काठमाडौ,२७ फागुन । चालक हत्याको विरोधमा यातायात मजदुरहरुले आज झापा बन्द गराएका छन् ।झापाको गौरादहमा जन्तीले सामान्य विवादमा कुटपिट गर्दा हिजो बेहुली लिएरफर्कदै गरेको मे
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
Manakamana Temple
NTC
Akhadya
Alliance Insurance Compan`y Limited
Panchakanya
HillTake
Kist Bank
Drinking Water
Baby Care
हात्ती पाइले रोग
Fast Track Road
Beema Sansthan Press Bigyapti
Suvakamana
Citizens Bank
CFL Bulb
NTB
Nepal Oil Corporation
NIBL
NIBL
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.