REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN ASSOCIATION
WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
संविधानको एकीकृत मस्यौदा निर्माण जारी, ३ दलको बैठक दिउँसो बस्ने
February 07 2010

काठमाडौ,२५ माघ । संविधानको एकीकृत मस्यौदा तयार गर्न संविधानसभा सम्वैधानिक समितिको बैठक जारीछ । संविधानभा बाट आएका प्रतिवेदन र निर्देशन सहितका सुझावका आधारमा समितिले मस्यौदा तयार गर्ने काम गरिरहेको र त्यसैका लागि बैठक बसेको समितिका सदस्य सभासद अग्नी खरेलले बताउनुभयो ।  संविधानसभा नियमावलीमा रहेको व्यबस्था अनुसार संविधानको पहिलो मस्यौदा निर्माण गर्न सबै बैठक गोप्य गर्ने समितिले बताएको छ । समितिलें प्राकृतिक स्रोत आर्थीक अधिकार र राजश्व बाँडफाँट समितिको प्रतिवेदमाथी अध्ययन सुरु गरेको छ । यसैबीच व्यवस्थापिका संसदको बैठक आज बस्दै छ । आजको बैठक दिउँसो ३ बजेकालागि बोलाइएको छ ।  संसद बैठकमा विभिन्न विधेयकहरु पेश हुने र छलफल हुने क्रम जारी छ ।

तीन दलको बैठक बस्दै

नयाँसंविधानसभामा देखिएका विवादका विषयमा छलफल गर्न ३ दलका नेताहरुको बैठक आज बस्दैछ ।  संविधानमा राख्ने विषयलाई सहमतिका आधारमा अगाडि बढाउने उदेश्यले छलफल गर्न लागेको कांग्रेसका प्रमुख समेतक लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । बैठक दिउँसो १ बजे संविधानसभा भवन अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा हुनेछ । संविधानका लागि प्रस्ताव गरिएका संवैधानिक आयोज राज्यपुनस्रंरचना शासन ब्यवस्था लगायतका बिषयमा दलहरुबीच विवाद छ । संविधान निर्माणका लागि बनाइएका ११ ओटै समितिमा रहेका फरक मतलाई मिलाउने जिम्मा प्रतिवेदन अध्यन समितिलाई दिइएको छ ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
Civil Homes
जिल्ला समाचार
झापा बन्द
[March 10 2010]
काठमाडौ,२७ फागुन । चालक हत्याको विरोधमा यातायात मजदुरहरुले आज झापा बन्द गराएका छन् ।झापाको गौरादहमा जन्तीले सामान्य विवादमा कुटपिट गर्दा हिजो बेहुली लिएरफर्कदै गरेको मे
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
Manakamana Temple
NTC
Akhadya
Alliance Insurance Compan`y Limited
Panchakanya
HillTake
Kist Bank
Drinking Water
Baby Care
हात्ती पाइले रोग
Fast Track Road
Beema Sansthan Press Bigyapti
Suvakamana
Citizens Bank
CFL Bulb
NTB
Nepal Oil Corporation
NIBL
NIBL
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.