REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN ASSOCIATION
WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
महाधिवेनको मिति अझै टुङगो लगाउन सकेन काग्रेसले
February 08 2010

काठमाडौ । नेपाली काग्रेसभित्र फागुण अन्तिम साताकोलागी तय भएको पार्टीको बाह्रौ महाधिवेसन कहिलेकालागी सार्ने भन्ने विषयमा विवाद उत्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार वसेको केन्द्रीय कार्य समितिको वैठकमा अधिकाँश केन्द्रीय सदस्यहरुले बैशाखाको अन्तिम सातामा महाधिवेसन गर्नुपर्ने अडान राखेपछि विवाद उत्पन्न भएको हो । वैठकमा केन्द्रीय पदाधिकारीहरुले महाधिवेसन आगामी जेठ २७ देखि ३१ गतेसम्म गर्न प्रस्ताव गरेको भएपनि अधिकाँस केन्द्रीय सदस्यहरुले बैशाखको अन्तिम साता सम्ममा गर्नुपर्नेमा जोड दिएपछि विवाद भएको एक केन्द्रीय सदस्यले बताएका छन् । केही केन्द्रीय सदस्यहरुले भने नयाँ संविधान जारी गरेपछि जेठको अन्तिम सातामा गर्नुपर्ने धारणा राखेका छन् । केन्द्रीय सदस्यहरुवीच महाधिवेसनको मितिबारे विवाद देखिएपछि आगामी केन्द्रीय समितिको बैठकले टुंगो लगाउने सहमति भएको छ । विहीबार बसेको केन्द्रीय कार्यसमितिको वैठकले क्रियाशिल सदस्यता वितरणको म्याद भने आगामि फागुन मसान्त सम्मलागी थप गर्ने विषयमा भने सहमति जुटाएको छ ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
Civil Homes
जिल्ला समाचार
लोडसेडिङ बढयो
[March 11 2010]
काठमाडौ२८ फागुन । नेपाल विद्युत प्रधिकरणले लोडसेडिङको समय १ घण्टा थप गरेकेा छ । दैनिक ११ घण्टा हुदै आएको लोडसेडिङ आजदेखि दैनिक १२ घण्टा हुने भार
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
Manakamana Temple
NTC
Akhadya
Alliance Insurance Compan`y Limited
Panchakanya
HillTake
Kist Bank
Drinking Water
Baby Care
हात्ती पाइले रोग
Fast Track Road
Beema Sansthan Press Bigyapti
Suvakamana
Citizens Bank
CFL Bulb
NTB
Nepal Oil Corporation
NIBL
NIBL
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.