REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

जिल्ला समाचार
रुपन्देहिमा दुइ जनाको मृत्यू
February 13 2010



बुटवल,  १ फागुन । रुपन्देहिमा आज भएको छुटाछुटटै घटनामा दुइ जनाको ज्यान गएको छ । बुटवल नगरपालिका ८ मा आज बिहान एक मजदुरको  लडेर मृत्यू भएको छ ।

बुटवल नगरपालिका ८ श्रीजनपथका स्थानियबासिन्दा बर्ष ४५ का दल बहादुर सुनारको घरनजिकैको नहरबाट लडेर मृत्यू भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । सुनारलाइ मृगी रोग भएकाले लडेर मृत्यूभएको परिवारलाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

त्यस्तै रुपन्देहिको धकधइमा आज बिबाहको भिडभाडमा च्यापिएर एक वालिकाको ज्यान गएको छ । च्यापिएर धकधई गाविस ६ निवासि मिरा यादवकी छोरी ज्योति यादवको ज्यान गएको इलाकाप्रहरी कार्यालय धकधइका प्रहरी निरीक्षक दिल बहादुर थापाले जानकारी दिनुभयो । मातृका यादवको घरमा भएको बिबाहमा केहि युवाहरुले भिडभाड गर्दा बालिकाको च्यापिएर ज्यान गएको आमा मिरा यादवले बताउनुभएको छ ।

घटनाको आङकमा दुइ जना स्थानिय युवाहरुलाइ पक्राउ गरि जिल्ला प्रहरी कार्यालय रुपन्देहिमा राखिएको बताइएको छ ।

 
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.