
काठमाडौं फागुन ९ । सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतले सशस्त्र प्रहरी बलले विदेशबाट कुनै पनि हतियार नल्याएको दाबी गरेका छन् । आइतबार बराह बाहिनी पकलीमा साचारकर्मीबीच महानिरीक्षक बस्नेतले पश्चिमााचलबाट तालिमका लागि पूर्वााचलमा हतियार स्थानन्तरण गरेको दाबी गरे ।
बस्नेत पूर्वााचलको सशस्त्र बलका बेसदेखि बाहिनीसम्मको बस्तुस्थिति बुझ्न साप्ताहिक भ्रमणमा निस्केका हुन् ।