REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

जिल्ला समाचार
जेलभित्र मारामार
February 23 2010

काठमाडौ११ फागुण । सुनसरीको झुम्कास्थीत क्षेत्रीय कारागारमा मंगलबार बिहान कैदी बन्दीहरुबीच फेरी झडप भएको छ । कारगारका नाइके टाइगर राईको समूह र अन्य कैदी बन्दी बीच ´डप भएको थियो । ´डपमा आन्तरिक प्रशासनका नाइके टाइगर राईको समूहले कुटपीट गर्दा ८ जना बन्दीहरु घाइते भएका छन् । घाइते हुनेमा जन्दु श्रेष्ठ बावुराम राई उदय लिम्वु अजय राई बावु बोहरा सन्तोष राई पुष्प केसी रहेका छन । आपसी बिवादका क्रममा नाइके समूहले कुटपीट गर्दा झडप भएको जेलर भोजराज रेग्मीले जानकारी दिनुभयो । उनीहरुको पुरानो रिसीइवीका कारण ´डप भएको र घाइतेहरुको छुटै स्थानमा राखेर उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । यस अघि पनि कारागारमा आन्तरीक प्रशासनका व्यक्तिहरुको कुटपिटबाट कैदीबन्दी अर्जुन तामाङको ज्यान गएको थियो भने एक महिनाअघि पनि नाइके राईको समुहले कुटपीटगरि एक दर्जन बन्दीहरुलाई घाइते बनाएका थिए ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.