राष्ट्रपति र कांग्रेस सभापतिबीच भेटवार्ता
March 07 2010
काठमाडौ,२४ फागुन । राष्ट्रपति डाक्टर रामबरण यादव र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाबीच भेटवार्ता भएको छ । कांग्रेस सभापति कोइराला निवास महाराजगाजमा भएको भेटवार्तामा संविधान निर्माण र राजनीतिक जटिलताका विषयमा छलफल भएको छ । कोइराला निवास पुग्नु भएका राष्ट्रपति यावलदे सुरुमा कोइरालाको स्वास्थ्य अवस्थाका वारेमा जानकारी लिनु भएको थियो । कोइरालाको स्वास्थ्य बारे चिकित्सकहरुसँग छलफल गरेपछि राजनीतिक जटिलताका विषयमा संक्षिप्त कुराकानी गर्नु भएको थियो । राष्ट्रपतिले आफ्नो तर्फबाट गतिरोध अन्त्यका लागि पहल गर्ने आश्वासन दिनु भएको छ । भेटपछि पत्रकाहरुसँग कुराकानी गर्दै सभापति कोइरालाका भतिजा डाक्टर शेखर कोइरालाले राष्ट्रपतिले स्वास्थ्यका वारेमा मात्रै चासो राखेको बताउनुभयो । उहाँले िसंगापुरबाट आउनु भएका चिकित्सक डाक्टर लीले उपचारका लागि िसंगापुर लैजाने तयारी गरेपनि तत्काल नेपालकै चिकित्सकबाट उपचार गराउन सुधुाव दिनु भएको छ । कोइरालाले अहिले २४ घण्टा श्वास अ_िक्सजन लिनुपर्ने अबस्था छ । बिहान केही आराम हुने र बुलेका भएप्छि असजिलो हुने गरेको चिकित्सकहरुले बताएका छन् ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस