REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
मन्त्रीलाई कालो भण्डा देखाउदा माओवादी र प्रहरीविच झडप
March 08 2010

काठमाडौ२४ फागुन । काचनपुर सदरमुकाम भीमनगर पुगेका स्वास्थ्य मन्त्री उमाकान्त चौधरीलाई कालो झण्डा देखाउँदै प्रदर्शनमा उत्रेका एकिकृत नेकपा माओवादीका कार्यकर्ता र प्रहरी विच झडप भएको छ । भीमनगरस्थीत महाकाली अाचल अस्पतालको निरिक्षण गर्न आउनुभएका स्वास्थ्यमन्त्री चौधरीलाई कालो झण्डा देखाउँदै माओवादी कार्यकर्ताहरुले गरेको प्रदर्शनका क्रममा केही वेर झडप भएको हो । बिहान साढे १० वजेबाट झण्डै आधा घण्टासम्म माओवादी कार्यकर्ताहरुले अाचल अस्पतालको गेट अगाडि सरकार विरोधी नारावाजी गरेर प्रहरी माथि ढुङ्गामुढा गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । माओवादी कार्यकर्ताहरुले हानेको ढुङ्गा लागेर जिल्ला प्रहरी कार्यालय काचनपुरका प्रहरी उपरिक्षक पवनकुमार खरेल सामान्य घाईते हुनुभएको छ । प्रहरी उपरिक्षक खरेलको टाउकोमा ढुङ्गा लागेपछि प्रहरीले दुई राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.