REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

संविधान निर्माणलाई पहिलो प्राथमिकता दिन २५ वटै दल सहमत
March 08 2010

काठमाडौ२५ फागुन ।संविधानसभाका २५ वटै दलहरुले संविधान निर्माणको कार्यलाई पहिलो प्राथमिकता दिएर जेठ १४ गते संविधानको घोषणा गर्ने गरि अगाडि बढ्नेमा सहमति जनाएका छन् । संवैधानिक समितिको सोमबार बिहान बसेको बैठकमा दलका उच्च नेताहरुले बाँकी ८० दिनमा सहमति गरेर संविधान निर्माण गर्न आफूहरु प्रतिवद्ध रहेको बताएको संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले बताउनुभएको छ । यसैबीच एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेठ १४ भित्रै संविधान बनाउन सम्भव रहेको बताउनुभएको छ । संविधानसभाका २५ दलसँग संवैधानिक समितिले गरेको छलफलबाट बाहिरिने क्रममा अध्यक्ष प्रचण्डले जेठ १४ मा संविधान बनाउन भ्याइँदैन भनेर आत्तिनु पर्ने अवस्था नभएको तर अब दलहरुबीच तुरुन्त सहमतिमा पुग्नुपर्ने बताउनुभयो । उहाँले राज्य पुनसंरचनाका विषयमा थप छलफल गर्न सकिने तर संविधान बनाउन नरोकिने बताउनुभयो ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.