कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
March 08 2010
काठमाडौ,२५ फागुन । महाधिवेसनको मतिका विषयमा विवादमा फसेको नेपाली कांग्रेसले आजपनि महाधिवेसन बारे छलफल गर्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्ने बैठकमा महाधिवेशनको तिथि कि्रयाशील सदस्यता वितरण विभिन्न जिल्लामा देखिएको विवादसहित अन्य विषयमा छलफल हुने काङ्ग्रेसले जनाएको छ । यसअघि अस्ति बसेको बैठकमा पनि महाधिवेशन तिथि बारे फरक फरक प्रस्ताव आएपनि टुंगामो पुग्न सकेको थिएन ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस