REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
सत्ता कब्जा होइन संविधान निर्माण अहिलेको आवश्यकताः उपप्रधानमन्त्री गच्छदार
March 08 2010

काठमाडौ २५ फागुन । उपप्रधान एवम् भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले सत्ता कब्जा होइन मुलुकको अहिलेको आवश्यकता संविधान निर्माण भएको बताउनु भएको छ । पाँच दिने भारत भ्रमणमा आज त्यतातर्फ प्रस्थान गर्नु भएका उपप्रधानमन्त्री गच्छदारले मुलुककालागी जनविद्रोहको अहिले आवश्यकता नरहेको जिकिर गर्दै कसको विरुद्ध आन्दोलन गर्ने भनी प्रश्न गर्नु भयो । जनताको बलिदानीबाट प्राप्त लोकतन्त्रलाई संस्थागत गर्न र संविधान निर्माण गर्नतर्फ लाग्न उहाँले दलहरुसँग आग्रह गर्नु भयो । अहिले सरकार परिवर्तनको बेला नभएको दावी गर्दै उहाले सरकार परिवर्तन भएर मुलुकको गतिरोध अन्त्य नहुने बताउनु भयो । आफ्नो भारत भ्रमणलाई निजी भन्दै उहाँले भ्रमणको क्रममा भारतीय उच्च नेताहरुसँग भेटवार्ता हुने जानकारी दिनु भयो । उहाँ आगामी शनिवार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.