REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

जिल्ला समाचार
ताम्सालिङ प्रदेशको रक्षाकोलागि भन्दै बन्दसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक
March 09 2010

काठमाडौ २५ फागुन । ताम्सालिङ प्रदेशलाई संंविधान सभाको राज्य पुर्नसंरचन तथा राज्य शक्तिको बाडँफाडँ समितिले विभिन्न राज्यमा विभाजन गरेको दावी सहित तामसालिङ क्षेत्रको रक्षकोलागी भन्दै तामसालिङ नेपाल राष्ट्रिय पार्टीले बन्दसहितको आन्दोलनको घोषणा गरेको छ । रिपार्टस्र क्लब नेपालको सभाकक्षमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि सो पार्टीले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । घोषित आन्दोलनका कार्यक्रमहरुमा फागुन २९ गते प्रचार प्रसार र चैत्र १ गते मकवानपुर चितवन र धादिङ बन्द गर्ने रहेको छ । सो पार्टीले ताम्सालिङग राज्यलाई टुक्राएर नारायणी र सुनकोशी र शेर्पा प्रदेश बनाईएको भन्दै त्यसको खारेजीको माग गरेको छ । उसले प्रदेश विभाजन गर्दा नेवा प्रदेश र मधेस प्रदेशलेसमेत ताम्सालिङको एतिहासिक भूमि विखण्डन गर्ने काम गरेको दावी गरेको छ । सो पार्टीले चितवन धादिङ मकवानपुर नुवाकोट रसुवा सिन्धुपाल्चोक दोलखा काभ्रे रामेछाप सोलुखुम्बु ओखलढुङ्गा जिल्ला त्यस्तै महोत्तरी धनुषा सर्लाही रौतहट बारा र पसा्रका उत्तरी भाग ऐतिहासिक ताम्सालिङ क्षेत्र रहेको दावी गरेको छ । राज्य पुर्नसंरचना समितिले तयार पारेको संघीयताको खाँकामा चितवन बारा पसा्र सर्लाही महोत्तरी धनुषा सोलुृखुम्बु र ओखलढुङ्गा अन्य प्रदेशको भू भागको रुपमा परेका छन् ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.