REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

SEX & MODELLING
अश्लील चुम्बनले नायिका अरुणिमा विवादमा
March 09 2010

काठमाडौं/ निर्देशक नरेश पौडेलसाग नाम जोडिएर बेला?बेलामा विवादमा आइरहने नायिका अरुणिमा लम्साल यतिबेला भने छाडा चुम्बनका कारण विवादमा छिन्। ऋषि लामिछाने निर्देशित चलचित्र 145आफ्नो मान्छे आफ्नै हुन्छमा उनले नायक मुकेश ढकालसाग चुम्बन गरेकी छन्। अरुणिमा र मुकेशको त्यो अश्लिल चुम्बन काट्नेकी नकाट्ने भन्ने निकै बहस भयो। तर केही सदस्यले त्यो चुम्बन बडो कामुक भएकाले छाडिदिउा भनेपछि  अन्त्यमा सेन्सरबाट पास गरिएको चलचित्र सेन्सर बोर्डका एक सदस्यले बताए।
मुनाल घिमिरेद्वारा निर्मित चलचित्र आफ्नो मान्छे आफ्नै हुन्छ शुक्रबारबाट देशका विभिन्न शहरमा रिलिज भएको छ। यो चलचित्रमा नायिका रेखा थापाले एउटा निकै कामुक नृत्य प्रस्तुत गरेकी छिन्। तर रेखाको सो डान्सलाई अरुणिमाको चुम्बनले छायामा पारेको छ।  
अभियनले माथि उठ्न नसकेकी अरुणिमाले यो फिल्ममा नायक मुकेशसाग निकै लामो चुम्बन गरेकी छन्। चुम्बनको क्रममा दुवैले ओठ मात्र हैन, जिब्रो चुस्नसमेत बााकी राखेका छैनन्। सुटिङको क्रममा यसरी चुम्बन गर्दा दुवैजना उत्तेजित भएको चर्चा त्यत्तिबेला निकै चलेको थियो। अरुणिमाको चुम्बनलाई पुरुष दर्शकले रुचाए पनि महिला दर्शकले अश्लीलको संज्ञा दिन थालेकी छन्। यसरी नायक ढकाललाई धित मारेर चुम्बन गरेर पनि अरुणिमाले यो चुम्बनलाई सामान्य भनेर मिडियामा प्रतिक्रिया दिादै आएकी छन्। यस्तो चुम्बनलाई सामान्य भन्ने यी अभिनेत्रीको असामान्य चुम्बन कस्तो होला। त्यो भने हेर्न बााकी छ।  
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
Civil Homes
जिल्ला समाचार
सिराहामा लुट्न वसेका डाँका प्रहरी नियन्त्रणमा
[July 30 2010]
सिराहा १४ साउन । पूर्व पश्चि महेन्द्र राजमार्ग अन्र्तगत सिराहा जिल्लाको असनपुर गाविस वडा नम्वर १ वाट प्रहरीले आधा दर्जन डाका लाई हतियार सहित पक्राउ
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
utl ad
Manakamana Temple
Dabur
NTC
Akhadya
Lumbini
Pyramid
Pentagon
Kist Bank
Reliance Int'l
Baby Care
Texas
New Millennium
Princeton
National Campus
Omega
King's College
Columbus
KnK
Nasa
Rehdon
Prime College
Nepal Food Corporation
Citizens Bank
SM College
Trinity Int'l
St. Lawrence
DAV College
KMC
Global
Lord Buddha
GEMS
Nobel Academy
Aberdeen
Bernhardt
LA
V.S. Niketan
Nightingale College
Donbosco
Triton College
Alliance Academy
southwestern
Jubilant College
Xavier
International School of
CFL Bulb
Nepal Oil Corporation
NIBL
NIBL
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.