REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

जिल्ला समाचार
छुट्टा छुट्टै घटनामा दुईको मृत्यु
March 09 2010

काठमाडौ २५ फागुन । दाङको तुलसीपुरमा वसको ठक्करवाट एकजना वालकको मृत्यु भएको छ । तुलसीपुर नयाँ वसपार्क नजिकै ना ३ ख २९२४ नम्वरको वसले ठक्कर दिदा भारत घर भई हाल तुलसीपुरमा वस्दै आएका १० वर्षीय अख्तर अलिको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएको छ । उता मादक पदार्थ सेवन गरेका श्रीमानको कुटाईवाट दाङमा श्रीमतिको मृत्यु भएको छ । दाङको वेला गाविस ३ गुरुङखोला निवसी ४२ वर्षीय दिपक सेनले ३८ वर्षीया श्रीमति भुमीका देवी सेनको हसीया प्रहार गर्दा हिजो वेलुकी घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । श्रीमतिको हत्या गर्ने दिपक सेनलाइ प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । मादक पदार्थ सेवन गरी दिपकले यस अघि पनि पटक पटक श्रीमति संग झगडा गर्ने गरेका स्थानियवासीहरुले वताएका छन ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.