REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
काग्रेस बैठक आज पनि निश्कर्ष विहीन
March 09 2010

काठमाडौ २५ फागुन । महाधिबेशनको मिति तोक्ने बिषयमा आन्तरिक विवादमा फसेको नेपाली काङ्ग्रेस केन्द्रीय समितिको आजको बैठक पनि निष्कर्षविहीन भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज पनि बसेको केन्द्रीय समिति बैठकले महाधिबेशनको मिति टुङ्गो लगाउन नसकेपछि काङ्ग्रेस महाधिबेशन अनिश्चित भएको छ । बैठकमा सहभागी अधिकांश केन्द्रीय सदस्यहरुले जेठ २७ गतेदेखि महाधिबेशन गर्नुपर्ने बताए पनि कार्यबाहक सभापति सुशील कोइरालालगायतका केही नेताहरुले निर्णय दिन सकेका छैनन् । बैठकपछि काङ्ग्रेस प्रवक्ता अर्जुननरिसंह केसीले विवादित बिषयमा आज छलफल भएपनि कुनै टुङ्गो नलागेको बताउनुभयो । भोली पुनः बस्ने केन्द्रीय समिति बैठकले विवादित बिषयमा टुङ्गो लगाउने उहाँले बिश्वास व्यक्त गर्नुभयो ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.