REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
सत्ता लुछाचुडिमा नलागि संविधान बनाउन नागरिकको खवरदारी
March 09 2010

काठमाडौ२५ फागुन । तोकिएकै समयमा सविधान जारी गर्नु पर्ने भन्दै शान्ति र लोकतन्त्रका लागि नागरिक आन्दोलनले शुरु गरेको दवाव अभियान अन्तर्गत आज काठमाण्डौमा खवरदारी सभा गरेको छ । सविधान सभा भवन अगाडी गरिएको खवरदारी सभामा सम्बोधन गर्ने नागरिक अगुवाहरुले सत्ता लुछाचुडीमा भन्दा निर्धारित समयमै संविधान जारी गर्न दलहलाई आग्रह गरेका छन् । सभालाई सम्बोधन गर्दै डा। देवेन्द्रराज पाण्डे श्याम श्रेष्ठलगायतकाले निर्धारित मितिमा मानवअधिकारसम्मत अग्रगामी लोकतान्त्रिक संविधान जारी गर्न सहमतिको राजनीति गर्न राष्ट्रिय सरकार गठन गर्न र अन्तराष्ट्रिय फौजदारी अदालतको विधानलाई अविलम्व अनुमोदन गर्न दलहरुलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा जनकलाकारहरु रायन रामेश जेबी टुहुरे मधु गुरुङ लगायतले गीत गाउनुका साथै धीरेन्द्र प्रेमर्षि अर्जुन पराजुलीलगायतले कविता बाचन गर्नुभएको थियो । यस अघि ४८ घण्टे धर्नासम्म दिईसकेको नागरिक आन्दोलनले खवरदारीकै लागि चैत्र १ गतेदेखि १ सय २० घण्टा सम्म लगातार धर्ना दिने कार्यक्रम पनि तय गरेको छ ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.