राष्ट्रसंघको उच्चस्तरीय टोली नेपाल आउँदै
March 09 2010
काठमाडौ,२६ फागुन । नेपालको शान्ति प्रकि्रया र अनमिनको भूमिकाका विषयमा छलफल गर्न सयुक्तराष्ट्रसंघको उच्चस्तरको टोली नेपाल नेपाल आउँदैछे । सयुक्त राष्ट्रसंघका राजनीतिक मामिला सम्बन्धि उप महासचिव बिलिन पास्कोको नेतृत्वको टोली आज नेपाल आउँदै हुनुहुन्छ । नेपालको शान्ति प्रकि्रया र संविधान लेखन बारे छलफल गर्न पास्को नेपाल आउन लाग्नु भएको हो । पास्कोको टोलीले यसअघि भारतीय अधिकारीसँग पनि नेपाल बारे छलफल गरेको छ । पास्को नेतृत्वमा रहेको राष्ट्रसंघको उच्चस्तरीय टोलीले सरकारी अधिकारीसँग भेटघाट केन्द्रीत गर्नेछ । टोलीले पैधानमन्त्ती संविधानसभाका अध्यक्ष उप प्रधानमन्त्री रक्षामन्ी गृहमन्त्रीसँग छलफल गर्ने कार्यक्रम रहेको नेपालमा रहेको अनमिन कार्यालयले जनाएको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस