एक युवा मृतक फेला
March 09 2010
काठमाडौ,२६ फागुन ।त्रिभुवन विश्व विद्यालयको भवन नजिक एक युवा मृतक फेला परेका छन् ।आज विहान अन्दाजी २२ वर्षे ती युवा रुखमा झुण्डिएको अवस्थामा फेला परेको टियुका विद्यार्थी सगम पौडेलले जानकारी दिनु भएको छ । मृतकको परिचय खुल्न सकेको छ्रैन । अहिले प्रहरीलाई खवर गरिएको उहाले वताउनु भयो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस