REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
तिब्बती शरणार्थीहरुले प्रर्दशन गर्ने आशंकामा राजधानीको सुरक्षा ब्यवस्था कडा
March 09 2010

काठमाडौ२६ फागुन । नेपालमा रहेका तिब्बतीयनहरुले आज ५१ औ क्रान्ति दिवस अर्थात स्वतन्त्र तिब्बत आन्दोलन दिवस मनाउने तयारी गरेको सूचनाको आधाारमा प्रहरीले राजधानी काठमाडौ उपत्यकासहित नेपाल चिन सीमाको सुरक्षा ब्यवस्था कडा पारेको छ । उनिहरुले काठमाण्डौ स्थित चीनिया राजदुतावास बालुवाटार र हात्तिसार स्थित काउन्सुलरको कार्यालय अगाडी प्रर्दशन गर्ने योजना बनाएका छन् । ५१ औ क्रान्ति दिवसका अवरमा राजधानीका चार स्थानमा पनि प्रर्दशनको तयारी भएको बुझिएको छ । प्रकासीत कार्यक्रम अनुसार तिब्बतीयनहरुले आज जावलाखेल स्वयम्भु लगायत चार स्थानमा प्रर्दशन गर्ने कार्यक्रम राखेका छन् । तिब्बतीयनहरुको चीन बिरोधी प्रदर्शनलाई लिएर सरकारले राजधानीको सुरक्षाब्यवस्थामा आज अत्यन्तै कडा बनाएको छ । तिब्बतीयनहरुको प्रर्दशन हुने सम्भाब्य स्थानहरुमा जनपथ र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति बनाईएको गृहमन्त्रालयले जनाएको छ ।त्यसै गरेर बिभिन्न बौद्ध स्कुलहरुबाट स्कुले बिद्यार्थीलाई स्वयम्भु स्थित सामदेली गुम्वामा जम्मागराई शान्तिको प्रार्थना गराउने कार्यक्रम रहेको छ । शरणार्थीहरुले बिहान साढे आठ बजे कामदेबी गुम्बामा पनि प्रार्थना र शान्ति दिप बालेका थिए । सन १९४९ मा तिब्बतलाई चीनले आफ्नो अधिनस्थ बनाएपछि स्वतन्त्र तिब्बतको माग गर्दै धर्मगुरु दलाई लामाले नेतृत्व गरेको आन्दोलनले पछिल्लो समयमा उचाई पाईरहेको छ । आज स्वतन्त्र तिब्बत आन्दोलनको ५१ औ बर्ष पुराभएको छ । यसैविच चिनीया सैनिकहरुले चिन नेपाल सिमा क्षेत्रमा सुरक्षा ब्यवस्था कडा पारेको बताईएको छ ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
Civil Homes
जिल्ला समाचार
सिराहामा लुट्न वसेका डाँका प्रहरी नियन्त्रणमा
[July 30 2010]
सिराहा १४ साउन । पूर्व पश्चि महेन्द्र राजमार्ग अन्र्तगत सिराहा जिल्लाको असनपुर गाविस वडा नम्वर १ वाट प्रहरीले आधा दर्जन डाका लाई हतियार सहित पक्राउ
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
utl ad
Manakamana Temple
Dabur
NTC
Akhadya
Lumbini
Pyramid
Pentagon
Kist Bank
Reliance Int'l
Baby Care
Texas
New Millennium
Princeton
National Campus
Omega
King's College
Columbus
KnK
Nasa
Rehdon
Prime College
Nepal Food Corporation
Citizens Bank
SM College
Trinity Int'l
St. Lawrence
DAV College
KMC
Global
Lord Buddha
GEMS
Nobel Academy
Aberdeen
Bernhardt
LA
V.S. Niketan
Nightingale College
Donbosco
Triton College
Alliance Academy
southwestern
Jubilant College
Xavier
International School of
CFL Bulb
Nepal Oil Corporation
NIBL
NIBL
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.