REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
शिविरबाट अयोग्य लडाकु निकालनु सरकारको उपलब्धी भएको प्रधानमन्त्रीको दावी
March 10 2010

काठमाडौ,२६ फागुन । प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीका अयोग्य सेना शिविर बाहिर पठाउनुलाई सरकारको ठूलो उपलब्धि भएको बताउनु भएको छ । कुनै सरकारले शिविरभित्रका लडाकु बहिर्गमन गराउन नसकेकोमा यो सरकारले त्यो काम गरेर देखाएको भन्दै प्रधानमन्त्री नेपालले समयम संविधान जारी गर्न राजनीतिक दलबीच गम्भिर छलफल र अन्तरकि्रया भइरहेको पनि बताउनु भयो । प्रेस चौतारी उदयपुरद्धारा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री नेपालले संविधान निर्माणअघि सेना समायोजन गर्नुपर्नेमा जोड दिनु भयो ।े समयभित्र संविधान बनाएर जारी गर्नु र शान्ति प्रकि्रयालाई ताकिर्क निश्कस्रमा पुर् याउनु वर्तमान सरकारका प्रमुख कार्य भएको बताउनु भयो । यसैबीच उनलाई माओवादी कार्यकर्ताले कालो झण्डाका साथ राजिनामा माग्दै बजार परिक्रमा गरेका थिए। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको सालिक अनावरण गर्ने क्रममा बेल्टार पुग्नु भएका प्रधानमन्त्री नेपालले नेपाली सेना र प्रहरीमा योग्यता अनुसार माओवादी लडाकुहरुको समायोजन गर्ने प्रकि्रया सुरु गरेको वताउनु भयो ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.