REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

तनहुँमा जिप दुर्घटना१० जनाको मृत्यु १३ घाईते
March 10 2010

तनहुँ फागुन २६ । तनहुँ को काहुँ शिवपुर गाविस बाट सदरमुकाम दमौली तर्फ आईरहेको यात्रुसहितको जीप काहुँ शिवपुर गाविसको सेटाङमा दिउँसो पौने ४ बजे दुर्घटनाग्रस्त हुँदा त्यसमा जीपमा सवार १० जनाको मृत्यु भएको छ । घटनामा परी १३ जना यात्रु घाईते भएका छन् । घाईतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ ।वैवाहिक समारोहमा सहभागि भएर फर्कने क्रममा दुर्घटना भएको स्थानीयबासीले बताएका छन् ।तनहुँका प्रहरी नायव उपरिक्षक ईश्वरीप्रसाद चापागाईले घटनास्थलको मुचुल्का उठाएर मृतकको शव ल्याउँदै गरेको जानकारी दिनुभयो ।यसैबिचघटनामा परी घाईते १३ जनालाई उपचारका लागि दमौली अस्पताल ल्याइ पुर् याइएकोमा गम्भिर अवस्थाका २ जनालाई पोखरा लगिएको प्रहरीले जनाएको छ ।दुर्घटनास्थल उकालो भिर रहेको र सदरमुकामबाट पैदल तिन घण्टा लाग्ने भएका कारण मृतकको शव सदरमुकाम दमैली ल्याउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.