एमाले स्थायी समितिको बैठक जारी
March 10 2010
काठमाडौ,२७ फागुन । नेकपा एमाले स्थायी समितिको बैठक केहीबेरमा बसिरहेको छ । पार्टी कार्यालय बल्खुमा जारी बैठकमा गृहराज्यमन्त्रीको राजिनामा त्यसको विकल्पमा अर्को व्याक्ति पठाउने नपठाउने विषयमा छलफल हुनेछ । त्यस्तै केन्द्रीय समितिमा छलफलमा रहेका एजेण्डाको ब्यवस्थापनका छलफल हुनेछ । यसैबीच एमालेको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे पार्टी कार्यालय बल्खुमा बस्ने बैठकमा आज संविधानसभाको शासकीय स्वरुप सहित अरु पार्टीगत एजेण्डामा छलफल हुनेछ । राज्यपुनसर्ंरचनाका विषयमा हिजो नै छलफल सकिएपछि आज शासकीय स्वरुप सहित संविधान निर्माण प्रकि्रया युथफोस्रको संरचना कार्यविभाजनका विषयमा छलफल हुने स्थायी समितिका सदस्य अमृतकुमार बोहराले जानकारी दिनुभयो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस