झापा बन्द
March 10 2010
काठमाडौ,२७ फागुन । चालक हत्याको विरोधमा यातायात मजदुरहरुले आज झापा बन्द गराएका छन् ।
झापाको गौरादहमा जन्तीले सामान्य विवादमा कुटपिट गर्दा हिजो बेहुली लिएर
फर्कदै गरेको मे १ ख १८३५ नम्बरको बसका चालक झापा सुरुङगा निबासी
शेरबहादुर मगरको मृत्यु भएको थियो ।
बन्दका कारण यातायता बजार कलकारखाना र शिक्षण संस्था ठप्प छन् । यातायात
मजदुरहरुले दोषिमाथि कडा कारबाही र पीडितलाई उचित क्षतिपूर्तिको माग गरेका
छन् ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस