REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
नेपालमा दिगो शान्ति भारतको चाहाना
March 11 2010

ऋषि धमला, नयाँदिल्ली २७ फागुन । भारतीय नेताहरुले नेपालको शान्ति प्रकि्रया एकमात्र भारतको चाहाना रहेको बताएका छन् । रिपोर्टस्रक्लब नेपालसँग कुराकानी गर्दै भारतीय सत्तासिनदलका नेताहरुले भारतको शान्ति प्रकि्रया र स्थिरता एकमात्र भारतको चाहाना रहेको बताए । भारतीय जनतादल एकीकृतका लालुयादवले नेपालमा नयाँ संविधान र शान्ति प्रकि्रया पुरा हुनेमा सधै भारतको साथ र सहयोग रहने बताए । उनले भारत सरकार बनाउने र बदल्न भन्दा पनि शान्ति प्रकि्रया टुङगोमा पुरयाउने सहयोगमा लागको बताए । 'हामि नेपालको शान्ति प्रकि्रया टुङ्गोमा पुगोस भन्ने चाहान्छौ त्यसैमा भारतको सहयोग रहनेछ' यादवले भने ।  त्यस्तै  भारत भ्रमणमा रहेका नेपालका उप प्रधानमन्त्री विजयकुमार गच्छदार राजनीतिक भेटघाटमा सकि्रय छन् । उनले आज भारतीय गृहमन्त्री देखि विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्नेछन् ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.