REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY
प्रमुख समाचार
|  माओवादी र काग्रेस कसको उमेदवारलाई समर्थन गर्ने भन्ने मोर्चाको धारणा आज आउने   |   NC REGIONAL CONVENTION TODAY   |   POLICE NABS 10 Q MARIJUANA   |   MAOISTSTO HANOVER ITS NOTION ON FRONT'S DEMANDS TODAY   |   NEMBANG URGES PARTIES FOR SECURING SAFE LANDING   |   UDMF DISCUSSING MAOIST'S ANSWER TO THEIR DEMANDS   |   MAOIST CANT FORM GOVT: OLI   |   UNSATISFIED WITH THE LEADERSHIP DOZEN'S OF UML'S MEMBER LEAVE THE PARTY   |   NEPAL TELECOM COMING INTO ACTION FOR TOPING ASIA   |   DIARRHEA GOES OUT OF CONTROL IN NEPALGUNG   |   NC GOES FOR YOUTHS IN REGIONAL CONVENTION   |   NC SENDING ITS WRITTEN ANSWER TO FRONT'S DEMAND   |   UDMF MEETING UNDERWAY FOR FINALISING ITS STRATEGY FOR TOMORROW   |   जीप पल्टिदा ९ को मृत्यु   |   माओवादीले सरकार वनाउन सक्दैनः ओली   |   एमालेका दजर्नौ कार्यकर्ताद्धारा पार्टी परित्याग, एमाले व्यक्तिवादी पार्टी   |   माओवादी प्रमुख राजनीतिक दुश्मन   |   नेपाल टेलिकम दक्षिण एसीयाकै उत्कृष्ट बन्ने योजनामा   |   अघिकांसमा जिल्लामा युवा प्रतिनीधिको छनौट   |   झाडापखाला नियन्त्रणमा आउन कठिनाइ   |   मोर्चाका मागमा कांग्रेसले लिखित जवाफ पठाउँदै   |   मोर्चाको बैठक बस्दै, भोलिको चुनाव बारे आधिकारीक धारणा आउने   |   मोर्चाको मागमा काग्रेसको लिखित जवाफ केही बेरमा   |   आजबाट बजारमा सरकारी हस्तक्षेप   |   नेपाली काग्रेसमा यूवा वर्चश्व   |   पाकिस्तान बिरुद्धको पहिलो टेष्ट कि्रकेटमा इङल्याण्डद्धारा इनिङ समाप्तीको घोषणा   |   शिर्षकः सय वर्ष बाँच्न दोश्रो विवाह   |  

प्रमुख समाचार
गच्छदार राजनीतिक भेटघाटमा ब्यस्त, १४ जेठमै संविधान जारी हुनुपर्छ : प्रणव मुखर्जी
March 11 2010

ऋषि धमला : नयाँ दिल्लीं, फागुन २७ । भारतीय अर्थमन्त्री प्रणव मुखर्जीले दलहरुबीच सहमति गरेर १४ जेठमै संविधान जारी गर्नुपर्ने बताएका छन् । बिहीबार नयाँ दिल्लीमा उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँगको एक घन्टे कुराकानीमा मुखर्जीले भने, 'अझै पनि समय गुज्रेको छैन, दलहरुबीच एकता भए संविधान जारी गर्न सकिन्छ । बरु भारत त्यसका लागि हरतरहका सहयोग गर्न चाहन्छ ।'

नेपाल हेर्ने जिम्मा समेत पाएका मुखर्जीले माओवादीको लोकतान्त्रिक रुपान्तरण जरुरी भएको र ऊ शान्ति र संविधानका लागि सहमतिमा आउनैपर्ने धारणा राखेका थिए । उनले भने- नेपालमा अहिले सहमति, सहकार्य र एकता चाहिएको छ । त्यसमा माओवादी सहमतिमा नआई सुखै छैन ।

लोकसभामा भएको भेटमा गच्छदारसँग उनले नेपालमा भारतविरोधी गतिविधि, सुरक्षा आर्थिक अभिवृद्धिलगायत विषयमा समेत जिज्ञासा राखेको स्रोतले जनाएको छ । उपप्रधानमन्त्री गच्छदारले नेपालमा भारतविरोधी गतिविधि हुन नदिने कुरामा आश्वस्त पारेका थिए ।

यसैबीच, उपप्रधानमन्त्री गच्छदारले पछिल्लो राजनीतिक घटनाक्रमबारे कंग्रेस आईका महामन्त्री दिग्विजय सिंहसँग पनि भेटवार्ता गरेका छन् । 'दुवै नेतासँग खुलेर कुराकानी भएको छ,' गच्छदारले भने- सिंहसित मधेसी जनअधिकार लोकतान्त्रिक र कंग्रेस आईको सम्बन्धका बारेमा पनि कुराकानी भयो ।

 

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
Civil Homes
जिल्ला समाचार
सिराहामा लुट्न वसेका डाँका प्रहरी नियन्त्रणमा
[July 30 2010]
सिराहा १४ साउन । पूर्व पश्चि महेन्द्र राजमार्ग अन्र्तगत सिराहा जिल्लाको असनपुर गाविस वडा नम्वर १ वाट प्रहरीले आधा दर्जन डाका लाई हतियार सहित पक्राउ
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
utl ad
Manakamana Temple
Dabur
NTC
Akhadya
Lumbini
Pyramid
Pentagon
Kist Bank
Reliance Int'l
Baby Care
Texas
New Millennium
Princeton
National Campus
Omega
King's College
Columbus
KnK
Nasa
Rehdon
Prime College
Nepal Food Corporation
Citizens Bank
SM College
Trinity Int'l
St. Lawrence
DAV College
KMC
Global
Lord Buddha
GEMS
Nobel Academy
Aberdeen
Bernhardt
LA
V.S. Niketan
Nightingale College
Donbosco
Triton College
Alliance Academy
southwestern
Jubilant College
Xavier
International School of
CFL Bulb
Nepal Oil Corporation
NIBL
NIBL
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.