लोडसेडिङ बढयो
March 11 2010
काठमाडौ२८ फागुन । नेपाल विद्युत प्रधिकरणले लोडसेडिङको समय १ घण्टा थप गरेकेा छ ।
दैनिक ११ घण्टा हुदै आएको लोडसेडिङ आजदेखि दैनिक १२ घण्टा हुने भार प्रेषण केन्द्रका निर्देशक शेरिसंह भाटले जानकारी दिनुभयो ।
भोटेकोसी जलविद्युत आयोजनामा प्राविधिक खरावी आएकाले लोडसेडिङको समय बढाइएको प्राधिकरणले जनाएको छ । भोटेकोसीको विद्युत् कटौतीलाई प्राधिकरणले कुलेखानी जलविद्युत् आयोजनाबाट परिपूर्ति गर्दै आएको छ ।
भोटेकोसी आयोजनाले कम्तीमा १५ दिनसम्म विद्युत् उत्पादन गर्न नसक्ने जानकारी प्राधिकरणलाई दिइसकेको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस