REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
लडाकुको विवरण नपाए शान्ति प्रकि्रया अघि बढदैनः सन्चारमन्त्री
March 12 2010

काठमाडौ२८ फागुन । सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री शंकर पोखरेलले माओबादी लडाकुहरुको विवरण प्राप्त हुन नसके जारी शान्ति प्रकि्रया अघि बढ्न नसक्ने बताउनु भएको छ । प्रेस चौतारी कैलालीले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उहाँले लडाकुहरुको समायोजन पुर्नस्थापन तथा भरणपोषणका लागि पनि विवरण अनिवार्य भएको भन्दै विवरण प्राप्त नभए रकम निकासाको बारेमा सोच्नुपर्ने बताउनुभयो । संचारकर्मर्ीहरुको एक जिज्ञासामा मन्त्री पोखरेलले भन्नुभयो ुलडाकुको विवरण प्राप्तका लागि सरकारले अन्य विधीको खोजी गर्नेछ त्यसबारे सेना समायोजन विशेष समितिमा समेत छलफल गरिने छ । मन्त्री पोखरेलले सरकारलाई संविधान निर्माण कार्यका लागि प्रत्यक्ष रुपमा संवैधानिक र कानुनी व्यवस्था छैन भन्दै सहमतिमा नटुङिगएका विषयलाई प्रकि्रयाद्वारा पछि टुङ्ग्याउने गरी जेठ १४ गते भित्रै संविधान घोषणा गर्न सकिने बताउनुभयो । मन्त्री पोखरेलले आफ्नो नेतृत्वमा सरकार गठन भए मात्र संविधान निर्माण र शान्ति प्रकि्रया टुङ्गोमा पुग्छ भन्ने एकिकृत नेकपा माओवादीको सोचाइ गलत भएको उल्लेख गर्दै संवैधानिक र कानुनी बाटोबाट सत्ताको नेतृत्व लिन माओवादीलाई चुनौती समेत दिनुभयो ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.