REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

जिल्ला समाचार
जनकपुरमा कर्मचारीको हत्या
June 11 2010


जनकपुर २८ जेठ । अज्ञात समुहले जनकपुरको एयरपोर्टस्थित श्यामचोकमा जिल्ल्ाा विकास समितिको कार्यालयका सहायक शिवनारायण भण्डारीलाई गोली प्रहार गरी हत्या गरेको छ ।
छातीमा गोली लागेर घाइते भण्डारीलाई उपचारका लागि जनकपुर अंचल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जिम्मा तराईमा सशस्त्र संघर्षरत तराई जनतान्त्रिक मुक्ति मोर्चा राजनमुक्ति समुह ले लिएको छ । साचारमाध्यमा फोन गरि मोर्चाले घटनाको जिम्मा लिएको हो ।
यसैबीच भूमिगत सशस्त्र समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा राजनमुक्ति समूहका दुई जना बरिष्ठ नेतासहित पाँच जना जनकपुरबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको गस्ती टोलीले उनीहरुलाई जनकपुर अंचल अस्पताल एरियाबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा महोत्तरीको बथनाहा ४ निवासी विश्वास मुक्ति र महोत्तरीकै संजिव कुमार झालगायत छन् । अनुसन्धान जारी रहेकोले सबैको नाम खुलाउन नमिल्ने धनुषाका प्रहरी उपरिक्षक सर्वेन्द्र खनालले बताउनुभयो ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.