REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

जिल्ला समाचार
गर्मी बढेपछि विद्यालयहरु बन्द
June 12 2010

कपिलबस्तु २९ जेठ । अत्यधिक गर्मी बढेपछि कपिलवस्तुका सबै नीजि विद्यालयहरु एक साताका लागि बन्द गरिएको छ । जिल्लाका विभिन्न श्रोत केन्द्रहरुले पनि आफ्ना मातहतका सरकारी तथा सामुदायिक विद्यालयमा समेत बिदा दिएका छन् । गर्मीका कारण विद्यार्थीहरु बिरामी हुने तथा उपस्थिती न्यून भएपछि एक साता बिदा दिइएको हो । गर्मीले गर्दा कक्षा कोठामा पढाउन सक्ने स्थिति नरहेको भन्दै प्याब्सन र एन प्याब्सनले बुधबारदेखि एक साताका लागि जिल्ल्ााका सबै निजी विद्यालय बन्द गरेको एन प्याब्सनका अध्यक्ष तथा प्याराडाईज बोर्डिङ्ग स्कुलका पि्रन्सीपल मनोज कुमार श्रीवास्तबको भनाई छ॥ गर्मीका कारण पछिल्लो एक हप्ता भित्र २ जनाको मृत्यु भएको छ । केही दिन अघि तौलिहवास्थित रत्न राज्य मा।वि।sी कक्षा ३ मा अध्ययनरत छात्रा सोनाली दुबे र नि।मा।वि। कर्महनाका शिक्षक रामप्रकास चौधरीको गर्मीका कारण मृत्यु भएको थियो । कपिलवस्तुमा जिल्लाको तापक्रम ४३ देखि ४४ डिग्रीसम्म रहेको छ ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
पुर्व पश्चिम राजमार्गमा ट्रक लुटियो
[September 09 2010]
काठमाडौ २४ भदौ । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डअन्र्तगत नवलपरासीको डण्डा र चोरमारा बीचको चालिस किलोमिटरबाट ट्रक चालकसहित दुई जना आज बिहान लुटिएका छन्
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
utl ad
Manakamana Temple
Dabur
NTC
India
Akhadya
Kist Bank
Baby Care
Nepal Food Corporation
Citizens Bank
International School of
CFL Bulb
Nepal Oil Corporation
NIBL
NIBL
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.