REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

जिल्ला समाचार
व्यापारी दम्पत्ति हत्याको विरोधमा बुटवल बन्द
June 24 2010


बुटवल १० असार । बुटवलका युवा व्यापारी दम्पत्तिको दिउँसै हत्या भएको विरोधमा आज बुटवल बजार बन्द भएको छ । हत्याराहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्दै दवावस्वरुप बजार बन्द गरिएको हो ।
संगमपथ जेसीज चोकस्थित बिष्णु भण्डारी स्टोस्रका साचालक ३४ वर्षीय रमेश भण्डारी र उहाँकी श्रीमती २८ वर्षर्ीया आशालाई पसलमै रहेका बेला हिँजो अपरान्ह तीन बजे मोटरसाईकलमा आएका अपरिचित युवाले हत्या गरेर फरार भएका थिए ।
बुटवल उद्योग बाणिज्य संघको संयोजनमा आज हत्याको भ्रत्सना गर्दै उद्योग ब्यबसाय दिनभर र दिउँसो १२ बजे देखि २ बजे सम्म २ घण्टा चक्काजाम गरेको छ । बैठकले हत्यामा संलग्नहरुको तत्काल खोजी कारवाही गर्न र उद्योग ब्यवसाय साचालनको बातावरण बनाइदिन प्रशासनसँग आग्रह गरेको छ ।
हत्यापछि बुटवलको सुरक्षा व्यवस्था कडा पारिए पनि प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
पुर्व पश्चिम राजमार्गमा ट्रक लुटियो
[September 09 2010]
काठमाडौ २४ भदौ । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डअन्र्तगत नवलपरासीको डण्डा र चोरमारा बीचको चालिस किलोमिटरबाट ट्रक चालकसहित दुई जना आज बिहान लुटिएका छन्
सबै हेर्नुहोस् ››
Galaxy Public School
Bajaj XCD
Machhapuchchhre Bank Limited
utl ad
Manakamana Temple
Dabur
NTC
India
Akhadya
Kist Bank
Baby Care
Nepal Food Corporation
Citizens Bank
International School of
CFL Bulb
Nepal Oil Corporation
NIBL
NIBL
Copyright © Reporters Nepal. 2007 - 2010. All rights reserved.