REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

जिल्ला समाचार
दुर्घटनामा ३ को मृत्यु
June 26 2010


सिराहा १२ असार । सिरहाको चौहर्वामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर िदंदा ३ जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्र्तगतको चौहर्वामा ज १ त ३३३३ नम्बरको टयाक्टरले बा ४ प ५३६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकलका चालक सहित ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा मझौलिा ६ का २० बर्षिय रन्जन पासवान ५५ बर्षीय मोहक्द अबु कुजरा छन भने अर्का एक जनाको नाम खुल्न सकेको छैन ।
मोटरसाइकल र ट्याक्टर दुवै तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.