वीरगाज १३ असार । विश्व हिन्दू माहासंघले आज देखि पसा्र जिल्ला
अनिश्चितकालका लागि बन्द आह्वान गरेको छ ।
माहासंघको बन्दका कारण पसा्र जिल्लाको जनजिवन कष्टकर बनेको छ । हिन्दू युवा
संघका अध्यक्ष काँशी तिवारीको हिजो अज्ञात समुह गोली हानेर हत्या गरेपछि
बिरोधमा माहासंघले जिल्ला अनिश्चितकालका लागि बन्द गराएको हो । बन्दले
रक्सौल भन्सार प्रभावित हुनुका साथै वीरगाज बजार बन्द भएको छ ।
माहासंघले हत्यामा संलग्न दोषीलाई पक्राउ गरेर कारबाही र शान्ति सुरक्षाको
माग गरेर पसा्र जिल्ला बन्द गराएको जनाएको छ ।