REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
अमेरीकि राजदुत सकि्रय प्रचण्ड र गच्छदारसँग छलफल
July 28 2010


काठमाडौ१३ साउन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरीकि राजदुत स्कट एच डेलीसीबीच  भेटवार्ता भएको छ । बिहान पार्टी कार्यालय पेरिस डाँडामा भएको भेटवार्तामा प्रधानमन्त्री छान्ने प्रकि्रया सेना समायोजन र संविधान निर्माणका बारेमा डेलीसीले चासो राख्नु भएको थियो । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले छिट्टै नयाँ सरकार बन्ने र त्यसपछि सबै समस्या समाधान हुँदै जाने बताउनु भएको थियो । यसअघि डेलीसीले कांग्रेसका कार्यवाहक सभापति सुशिल कोइराला एमाले अध्यक्ष झलनाथ खनालसँग्ा छुट्टा छुट्टै भेटवार्ता गर्नु भएको थियो ।

आजै अमेरीकि राजदुत डेलीसीले उप प्रधानमन्त्री तथा मधेसीजनअधिकार फोरमका लोकतान्त्रीकका अध्यक्ष विजय कुमार गच्छदारसँग पनि छलफल गर्नु भएको छ । मन्त्रालयमा भएको छलफलमा १७ गते हुने चुनावमा मधेसवादी दलले लिने निर्णमा डेलीसीले चासो व्यक्त गर्नु भएको थियो । गच्छदारले मधेसवादी दलहरु स्वष्ट धारणाका साथ बाहिर आएको त्यसै अनुसार हुने बताएको रिपोर्टस्र  क्लब  नेपाललाई जानकारी दिनुभयो ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.