REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
कालोसुचिको कम्पनी ओवरथरलाई एमआरपी छपाईका लागि छनोट गरिएको खुलासा
July 29 2010


काठमाडौ १३ साउन । सरकारले कालो सुचिमा परेको फ्रान्सेली कम्पनी ओवरथरलाई मेसिन रिडेबल पासपोर्ट एमआरपी छपाईका लागि छनोट गरेको खुलासा भएको छ । केन्या सरकारले एङ्ग्लो लिएसिङ्ग स्क्याण्डलपछि ओबरथरलाई कालोसुचिमा राखेको हो । २००५ मा बेलायतमा एङ्ग्लो लिएसिङ्ग फाइनान्स नामक कम्पनी खडा गरेर केन्याको एमआरपी छपाइको जिम्मा लिएको तथा उसलाई ६ लाख युरो कमिसन दिएको खुलासा भएपछि ओवरथर कालो सुचिमा परेको थियो । यसैगरी ओवरथर टेक्नोलोजिज् यसअघि नै नेपाल राष्ट्र बैंकको कारवाहिमा परिसकेको पनि खुलासा भएको छ । ५ सय दरको नेपाली नोट छपाईको जिम्मा लिएको ओवरथर टेक्नोलोजिज् सम्झौता अनुसार समयमा नोट उपलव्ध नगराएपछि राष्ट्र बैंकले गत कार्तिक २६ गते १२ हजार ५ सय डलर जरिवाना तिराएको थियो ।


Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.