REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
बहुमतको सरकारले संविधान लेख्न नसक्ने सुजाताको ठोकुवा
July 29 2010

काठमाडौ १३ साउन । आफ्नो पार्टी आधिकारिक निर्णयसहित बहुमतीय सरकार गठनको कसरतमा जुटिरहेको बेला नेपाली काग्रेसकाी नेतृ सुजाता कोइरालाले भनेबहुमतको सरकारले संविधान लेख्न नसक्ने ठोकुवा गर्नु भएको छ । दुई पटकको मतदानले बहुमतको सरकार ुअसफल भएको प्रमाणित भईसकेको भन्दै उहाँले सहमतिको सरकार बनाउनतर्फ लाग्न सबै दललाई आग्रह गर्नु भयो । आफू सहभागी रहेको बहुमतको सरकार असफल भएको अनुभव सुनाउँदै उहाँले जनताकोलागी केही गर्न नसकेको गुनासो गर्नु भयो । विराटनगर विमानस्थलमा साचारकर्मीसग कुरा गर्दै कोइरालाले भन्नु भयो- अब विगतबाट पाठ सिकेर सबै दल बसेर सहमतिको सरकार बनाउनुपर्छ । काग्रेसकै नेतृत्वमा सहमतिको सरकार निर्माण हुनुपर्ने बताउँदै राजनीतिक गतिरोधको गाँठो फुकाउन सबै राजनीतिक दलले सहमति गर्नुपर्ने बताउनु भयो। प्रजातान्त्रिक पार्टी भएकाले काग्रेसकै नेतृत्वमा सहमतिको सरकार बन्नुपर्छु भन्दै कोइरालाले भन्नु भयो-सहमतितर्फ नै काग्रेसको प्रयास छ।ु संविधान लेखन शान्ति प्रकि्रयालाई टुङगोमा पुर् याउन सहमतिकै सरकार बन्नु पर्छ ।
Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.