REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
कुख्यात अपराधि शोभराजको मुद्दाको फैसला आज
July 29 2010

काठमाडौ १४ साउन । दर्जनभन्दा बढी ज्यान मुद्दा लागेका चाल्स्र शोभराजको मुद्दाको साउन ३० गते रोकिएको फैसलाको आज अन्तिम टुंगो लाग्ने भएको छ । कुनै अवरोध नभए आज मध्यान्हपछि फैसलाको प्रकि्रया अघि बढ्ने सर्वोच्चका प्रवक्ता हेमन्त रावलले जानकारी दिनुभएको छ । यस अघि मुद्धामाथि अझै छलफल हुन बाँकी रहेको भन्दै सर्वोच्च अदालतले अन्तराष्टिय अपराधी चाल्स्र शोभराजमाथिको अन्तिम फैसला साउन १४ गते अर्थात आजसम्मका लागि सारेको थियो ।

नेपालभित्र र नेपालवाहिर गरी २० भन्दा बढी हत्या तथा अन्य आपराधिक घटनाका अभियुक्त चाल्स्र शोभराजको मुद्दाहरु सम्बन्धमा थप अनुसन्धान आवश्यक भन्दै अन्तिम फैसला आजसम्मका लागि सारिएको थियो । उनलाई यसअघि नै काठमाण्डू जिल्ला अदालतले जन्मकैदको फैसला सुनाए पनि उनी फेरि सर्वोच्च गएपछि मुद्धा विचाराधीन छ । विभिन्न देशमा जेल तोडेर भाग्न सफल असाधारण अपराधी शोभराज २०६० साल आसोज ३ गते काठमाडूमा पक्राउ परेका हुन् ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.