अघिकांसमा जिल्लामा युवा प्रतिनीधिको छनौट
July 31 2010
काठमाडौ १६ असार । नेपाली काँग्रेसको हिजो भएको क्षेत्रिय अधिवेशनबाट अधिकाश ठाउमा दोस्रो पुस्ताका युवाहरु निर्वाचित भएका छन । निर्वाचन भएका देशभरीका ६१ जिल्लाको मत गणना गएराती अवेर सम्ममा सकिएको काँग्रेस केन्द्रिय कार्यालयले जनाएको छ । पार्टीका पुराना कार्यकर्ताहरुले नै युवाहरुलाई नेतृत्वका लागी प्रोत्साहन गरेकाले युवाहरु बढि आएको कांग्रेसले जनाएको छ । अधिकाँश ठाउहरुमा नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल जस्ता भातृसंगठनका कार्यकर्ताहरु पार्टीको स्थानियस्तरको नेतृत्वका लागी चयन भएका छन । नेपाल विद्यार्थी संघका अध्यक्ष प्रदिप पौडेल सहित नेविसंघका अधिकांस पदाधिकारीहरु पार्टीको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिमा चुनिएका छन ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस