खोलाले बगाएर तीन बेपत्ता
August 19 2010
काठमाडौ ३ भदौ । इलामको आमचोक र फूएँतप्पा गाविसको बिचमा पर्ने मुगे खोलाले बगाएर एकै परिवारका तीन जना बेपत्ता भएका छन् ।
खोला तर्ने क्रममा आमचोक-१ सल्लेरीका ५० वर्षीय मङ्गलसिह लिम्बु उहाँकी बुहारी २४ वर्षीया सोनम लिम्बु र १ वर्षीया नातिनी करुणा लिम्बु बेपत्ता भएका हुन् ।
वेपत्ता भएका मध्य सोनम लिम्वु भने अचेत अवस्थामा फेला परेकी छन् । स्थानीयवासी र प्रहरीले आज विहान उनलाई फेला पारेको हो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस