धनुषामा एकजनाको हत्या
August 21 2010
जनकपुर, ६ भदौ / अज्ञात हतियारधारी समूहको गोली प्रहारबाट धनुषामा गएराती एक जनाको हत्या भएको छ । मोटरसाइकलमा आएका २ जना अज्ञात व्यक्तिले धनुषा मिथिलेश्वर निकास ८ ललिया बस्ने ५० बर्षका जयनारायण मण्डलमाथि ४ राउण्ड गोली प्रहार गरि हत्या गरेकेा हो । धनुषाकै हंसपुर चोकमा साइकल पसल गर्दै आएका मण्डललाई पसलबाट घर फर्किने क्रममा राती ललिया जाने बाटोमा गोली प्रहार भएको थियो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस