REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

जिल्ला समाचार
प्रहरी जवान र पे्रमिका सहित आत्महत्या
August 22 2010



वुटवल ५ भदौ । बुटवलको सिन्दुर होटलमा प्रहरी जवान काशिनाथ पंडित र प्रेमिका सीता रानाले आत्महत्या गरेका छन् ।  होटलको २ सय १ नम्बरको कोठामा तनहुका अन्दाजी २९ वर्षीया प्रहरी जवान पंडित र अन्दाजी ३० बर्षिय रानाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । होटेलको कोठामा आज चेकजाँच गर्ने क्रममा कोठा नखुले पछि होटलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

पन्डीत झुन्डीएको अवस्थामा र रानाले बिष सेबन गरेको अबस्थामा मृत फेला परेको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले कोठाबाट उनीहरुले सामुहिक रुपमा लेखेको सुसाईड नोट पनि फेला पारेको छ । नोटमा राजीखुसीले आत्महत्या गरेको भन्दै होटलका कर्मचारी लगायत कसैलाई पनि दुख नदिन आग्रह गरीएको छ । पत्रमा मृत्युको कारण नखोलिए पनि प्रेमका कारण आत्महत्या गरेको आशंका गरिएको छ ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.