REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

जिल्ला समाचार
पोखराको पृथ्वीचोक तनावग्रस्त
August 29 2010


काठमाडौ १३ भदौ । आकार परिवर्तन गरी चलाउने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएपछि पोखराको पृथ्वीचोक क्षेत्र तनावग्रस्त वनेको छ । दुई सापाटे बसलाई काटेर मोडीफाई गरेर चलाएपछि ट्राफिक प्रहरी कार्यालयले ती गाडीहरुलाई नियन्त्रणमा लिएको थियो । वस साचालकहरुले भने आफूहरुले यातायात व्यवस्था कार्यालयको स्वीकृति लिएको भन्दै वस नियन्त्रणमा लिएकोमा विरोध जनाउँदै चोकका विभिन्न स्थानमा सवारी तेर् स्याएर सडकमा अवरोध पुर् याएका छन् । यातायात कार्यालयले ५ हजार रुपैयाँ लिएर वसलाई काट्ने अनुमति दिए पनि विलवुकमा उल्लेख नगरेको वताईएको छ । जिल्ला प्रशासन कार्यालयको आदेशमा ट्राफिक प्रहरी कार्यालयले अमरिसंह चोकमा यात्रुसहितका वसलाई नियन्त्रणमा लिएपछि वस संचालकहरु आक्रोशित वनेका छन् ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.