प्रहरी कारवाहीमा एक भुमिगत संगठनका नेताको मृत्यु
August 31 2010
वीरगंज १५ भदौ । पसा्र प्रहरीको कारवाहीमा वीरगंजमा मधेश मुक्ति मोर्चा टाइगस्र राजन प्रताप समूह नामको सशस्त्र भूमिगत संगठनका जिल्ला इन्चार्जको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मधेश मुक्ति मोर्चा टाइगस्रका राजन प्रताप समूहको जिल्ला इन्चार्ज अर्जुन पण्डित उपनाम भएका िसंहासन पटेल रहेका छन । गएराति वीरगंज १९ नगवा फुलवारी टोलका मुखलाल प्रसाद कुर्मीको घरमा प्रेसर कुकर बम बिष्फोट भएको थियो ।
बम विष्फोटपछि अनुसन्धान र खोजी गर्ने क्रममा प्रहरीमाथि दुई गोली प्रहार भएको थियो । प्रहरीको जवाफी फायरमा पटेल घाइते भएको र उपचार गर्न अस्पताल लैजांदै गर्दा बाटामै मृत्यु भएको प्रहरी उपरीक्षँक राजेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । पटेलको साथबाट एक थान कटुवा पेस्तोल पेस्तोलमा लोड भएको एक थान गोली एक थान चलेको गोलीको खोका र घटनास्थल नजिकबाट फायर भएको गोलीको एक थान खोका समेत बरामद भएको प्रहरीले जनाएको छ ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस