रिपोर्टस्र क्लब नेपालको सुर्खेत शाखा गठन
September 01 2010
सुर्खेत १६ भदौ । सुर्खेतको बिरेन्द्रनगरमा आज ९ सदस्यीय रिर्पोट्स्र क्लब नेपाल शाखा सुर्खेत गठन भएको छ । जसको अध्यक्षमा आकाश तारा बयक उपाअध्यक्ष दिक्षा रोकाय महासचिबमा चिराजीबी गरी सचिबमा प्रतिमा परियार कोषाध्यक्षमा सुशीला बिक सदस्यमा पुरन थापा मगर हेमराज आचार्य माधब थापा भक्तबहादुर थापा रहेका छन् । सुर्खेत जिल्लाका सामाजिक आर्थिक राजनीतिक लगायतका जल्दाबल्दा समस्याहरुलाई साझा मुद्धा बनाई माच तयार गर्ने र त्यसमाथि व्यापक जनआवाज बुलन्द गर्ने र पत्रकारिता क्षेत्रलाई टेवा पुर्याउने उद्देश्यले क्लबको गठन गरिएको हो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस