REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
संविधानसभाको औचित्य छैनः कमल थापा
September 02 2010



काठमाडौं १७ भदौ । पाँच पाँच पटक सम्म पनि प्रधानमन्त्रीको चयन गर्न नसक्ने व्यवस्थापिका ससदको कुनै औचित्य नभएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले त्यसलाई विघटन गर्नुपर्ने माग गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको पार्टी कार्यालय भवनको धोबीधारमा आज उद्घाटन गर्दे अध्यक्ष थापाले संसदको औचित्य समाप्त भएको र संसद नै विघटन गर्नुपर्ने माग गर्नुभएको हो । अहिलेको संसदबाट कुनै पनि समस्याको समाधान नहुने र संविधान निर्माण पनि नहुने भएकोले संसदको कुनै औचित्य नभएको उहाँले बताउनुभयो । मुलुकलाइ सहि निकास दिनका लागि संसदलाई विघटन गरि ताजा जनादेशमा जानुको अरु कुनै विकल्प नभएको अध्यक्ष थापाको भनाई थियो । उहाँले विगतमा भएको शान्ति सम्झौता र संसदवादीदलहरुले लिएको मार्ग चित्र र बाटो नै गलत भएकोले ताजा जनादेशलागि जनमत संग्रहमा जानुको अरु विकल्प नभएको भनाई छ ।

राजा सहितको प्रजातन्त्र नै मुलुककालागि अपरिहार्य भएको भन्दै त्यसको अन्तिम फैसला जनमत स्रग्रहबाट हुनु पर्ने अध्यक्ष थापाको भनाई छ ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.