खेल मिलेमतोमा ३ पाकिस्तानी खेलाडी निलम्वित
September 02 2010
काठमाडौ १८ भदौ । अन्तर्राष्ट्रिय कि्रकेट परिषद आईसीसीले खेल मिलेमतोमा मुछिएमा तीन पाकिस्तानी खेलाडीमाथि निलम्बनको फैसला गरेको छ । आईसीसीले भ्रष्टाचार विरोधी नियमावली अन्तर्गत कुनै पनि प्रतियोगितामा सामेल हुन नपाउने गरी कप्तान सलमान बट मोहम्मद आसिफ र मोहम्मद आमिरलाई निलम्बन गरेको हो । आइसीसीले छानबीन पुरा नभएसम्म खेल्न नपाउने गरी प्रतिवन्ध लगाएको छ । इंगल्याण्ड विरुद्धको चौथो टेष्ट कि्रकेटमा भएको म्याच फि_िक्सङको बेलायती पत्रिका न्यूज अफ दिन वल्र्ड नामक अखबारले खुलासा गरेको थियो ।
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस