REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

प्रमुख समाचार
आज पनि काग्रेसको नीति तथा कार्यमाथि छलफल
September 02 2010


काठमाडौ १८ भदौ । नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिन कागे्रस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहनेछ । पार्टी कार्यालय सानेपा ललितपुरमा विहान ११ बजेलाई निर्धारित बैठकमा महाधिवेसनमा पेश गर्ने नीति तथा कार्यक्रममा बोल्न बाँकी सदस्यहरुले बोल्नेछन् । नीति तथा कार्यक्रमको मस्यौदा अध्ययन र छलफल गरी परिमार्जनसहित पारित गरिने केन्द्रीय सदस्य उमा रेग्मीले जानकारी दिनुभयो । आज बस्ने बैठकमा सदस्यहरुले मस्यौदामा उठाइएका विषयमा आ-आफ्नो राय राख्ोपछि संभवतः आजै पारित हुनसक्ने नेत्री रेग्मीको भनाइ छ । नीति कार्यक्रम केन्द्रीय समितिले पारित गरेपछि अनुमोदनका लागि महाधिवेशनमा पेश गरिनेछ ।

Add Comment
*Name:
*Comment:
Verification Image
*Verification Code:
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.